Thursday, January 15, 2026

दोलखामा निर्वाचनका लागि न्यौपाने मुख्य निर्वाचन अधिकृत नियुक्ति


अगेनो न्यूज ः पुस २१- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले  दोलखामा रामप्रसाद न्यौपानेलाई मुख्य निर्वाचन अधिकृत नियुक्ति गरेको छ । आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि जिल्ला अदातल दोलखाका न्यायाधीश न्यौपानेलाई मुख्य निर्वाचन अधिकृत नियुक्ति गरेको हो । निर्वाचन आयोगका अनुसार न्याय परिषद्को परामर्शमा ७७ जना जिल्ला न्यायाधीशहरूलाई मुख्य निर्वाचन अधिकृतमा नियुक्त गरिएको छ। 


Super Admin

agenonews

Please Login to comment in the post!

you may also like