Saturday, November 8, 2025

रामेछाप केन्द्र विन्दु भएर गयो भूकम्प


अगेनो सम्वादाता ः असोज १०- रामेछापमा ४  रेक्टरको भूकम्प गएको छ । आज दिउसो २ बजेर १४ मिनेटको समयमा रामेछाप केन्द्र बिन्दु भएर  ४ रेक्टरको भूकम्प गएका  गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।  भुकम्पको धक्का रामेछाप  आसपासका जिल्लामा महसुस गरिएको थियो ।





Super Admin

agenonews

Please Login to comment in the post!

you may also like